Posted by: Birkhe_Maila October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हे हे हे तर बानि उस्तै रैछ, अब तिम्लाई गामबाट बिदा अरेसि गाम नै सुन्ने भओ के रे इन्द्रेनी, क्यार्नु। अइले बल्ल बल्ल आको बेलाँ एसो जिस्केको पो त। सुर्ता नमान रमैलो अरम्ला, चाइन्जो बैशाख लागेसि काफल नि टिपौँला, तर तो जिम्माल्निलाई कुरो चाइँ नलगाऊ फेरि राति घरमा पस्न पाइन्न गाँठे! :)
Read Full Discussion Thread for this article