Posted by: CaMoFLaGeD October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ओहो! कत्ति राम्ररी लेखिछिन् इन्द्रेणीले, कस्तो आँशु नै आउने गरी। झलझली याद आउछ तिनलाई बिदा गरेको दिन। रुदै गएकी थिइन् बरा। सबै रोए नि! सम्झिनपनि सबै सम्झिनेरहिन्छिन्। काफल त सम्झेको बेला बिचरा जिम्माल बा लाई किन बिर्सिछिन्? हुन त हो! बिहेमा स्टिलको थाल मात्र लिएर गएका थिए रे अनि के सम्झिनु नि! :पि तितौरी! त्यहि हात्ती छाप चप्पल नै देउ न त दाउ मिलाएर एक दुइ जनालाई सेक्न परेको छ। झेली गर्ने हरुलाई।
Read Full Discussion Thread for this article