Posted by: Tyra October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ओइ इन्द्रेनि मेरी साथि कति पछि आइछे चौतारि मा , तिम्रो पिर ले म हेर सुकेर सिन्का जस्तोभैसके , पख a b c d लेख्न जान्ने भै'छे, चिठि त पठाउनु पर्छ नि येसो कहिले काहि छुच्चि मोरि । आफु भने उस्लाइ सम्झिदै काफल् टिप्दै ल ल अर्को साल् म'नि उतै आउछु अनि सङै फेरि खेल्ने काफल् साफल् टिप्न जाने है त ल। :D कुम्ले ले घ्यु नि बाकि नराख्ने भयो चोरेर :p
Read Full Discussion Thread for this article