Posted by: Birkhe_Maila October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लु भात खाने भ' आऊ तितौरी। ताप्केमा घोटि घोटि कालो मासको दाल बना'र जिम्बु झानेओ छ! जिम्माल्निले सन्दुक खोलेर चाइन्जो हरलिसको सिसिमा राखेओ घ्यू पनि हाल्देलिन् तिमी आयौ भने। कात्तिके बोडिको तरकारि बनाम्ला अनि मसिनो चामलको भात! :) हन गालऊ बर्त बस्नु पर्छ र भन्या पुर्नेको दिन?
Read Full Discussion Thread for this article