Posted by: Poonte October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
के हुनु नि, रिकुटे? तिमी पो छुट्टीमा आ’छौ, हाम्लाई त कामको चटारो छ। बेलाँ हामी नि लाहुरे नै थेम् के रे, अहिले पिन्सिन पका’सि फेरि सेन्ट्री बस्ने जागिर पा’ छु। रात भर, तेसैले रात राती आम्न मिल्दैन के चौतारिआँ! लु, अहिले नि लाग्ने बेला भो, भोलि भेटम्ला नि त! एचेम्टीले चादोमा हान्ने रे? साबहुरलाई सलुट ठोकेर कमाको धनले जुरा’को एचेम्टी फुट्ला है फुट्ला! कि बेसरी धन जुरा’ छ र हौ? माउवादीले था’ पायो भुने कन्चेटाँ ताकेर लुट्ला फेरि!
Read Full Discussion Thread for this article