Posted by: Regal October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लौ है गाउलेहरुलाइ फिर से सलुट छ! क्या नाम्, पून्ते दाजै त देर् के बाद् नजर् आउनु भो, के छ हो? और् कुम्ले, तुम्ले यो साला हिन्दि त नसिकेकै अछ्छा भो। यो ज्यान् लाइ त , क्या नाम आदत पडेर पो। कल् घरमा आमैलाइ "मा-" भनेको त बाउले झन्डै सुल्पाले झटारो हाने। जहान् तक् मेरो बिदाको सवाल् छ, उ त बडा मुस्किल् ले मिलायेर आयेको हो यो बरस्। तिहार् को बाद् झट्से रबाना हुनु छ। अब् दो हात जोडेर गल्लामा लियेको नेपालि जवान्लाइ घोक्रेठ्याक् लाउने किस् माइकिलाल् को हिम्मत्। रेस्ट बात् भनेको ठिक् ठाक् छ, पर् नेक्स्ट बिदा मा गाउन् फर्किदा चाहिन् याहाका आदमिलाइ येच्याम्टि ले चादोमा हान्ने वादा भो हो।
Read Full Discussion Thread for this article