Posted by: meroDeurali October 5, 2006
BnT
Login in to Rate this Post:     0       ?        
भीमनिधि तिवारी एक मुक्तक पैसा तिर्नुपरे औषधि पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन् भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।
Read Full Discussion Thread for this article