Posted by: world_map October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ए! यो कुम्ले त साह्रै छट्टु पो रैछ! मेरो दक्षिणा त बाटैबाट उडाइदिएछ। त्यो नि हुलाकीसँग कुरा मिला'र, कुम्ले तिमी नि हुलाकमै काम गर्छौ कि क्या हो? ;) पून्टेदाई तपाईले बरू वेस्टर्न युनियनबाट पठाउनु भए नि हुने नि दक्षिणा। बेकारमा खाममा राखेर पोस्ट गर्नुभो, कुम्लेले बीचैमा उडाइदिएछ।
Read Full Discussion Thread for this article