Posted by: CaMoFLaGeD October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हे हे हे! चित्रे! तिमी कुरिरहनु त्यो पैसा। आउनेवाला छैन। मैले त्यो हुलाकीलाई अस्तिनै "आधा तेरो आधा मेरो" भनेर २५० -२५० बाँडीसकेको। तासमा जितिएन यार, त्यहि भएर यस्तो तिक्डम गर्नुपरेको। मन त लागेको होइन नि!
Read Full Discussion Thread for this article