Posted by: world_map October 5, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू! कस्तो भो दशैं तपाईहरूको? आफ्नो त हरेक दिन भोज भएर चौतारीमै आउन नपाइरा' हिजोसम्म। जे होस् रमाइलो भो। अनि पून्टे दाईको दक्षिणा कुरेर बसिराख्या म त। तपाईले खाममा $५०० राखेर पोस्ट गर्नुभा' हैन मेरो ठेगानामा? सायद हुलाकिले भोलि ल्याई पुर्याउँछ कि? ;) ए कुम्ले, कति जित्यौ हँ तासमा? :)
Read Full Discussion Thread for this article