Posted by: meroDeurali October 5, 2006
One Muktak
Login in to Rate this Post:     0       ?        
हरिभक्त कटुवाल एक मुक्तक "....कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।" शायद लछमि पूजा म ना इ ए न हो ला
Read Full Discussion Thread for this article