Posted by: meroDeurali October 5, 2006
Nango Shahar
Login in to Rate this Post:     0       ?        
विप्लव प्रतीक (धरान, हाल: काठमाण्डौ, नेपाल) नाङ्गो शहर "...आज म यस शहरमा नाङ्गै उपस्थित भएको छु तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई । कचल्टिएको भातजस्तै आधाकाँचा मानिसहरूको बस्तीमा मेरो नाङ्गोपन कुनै रमिता बनेन... ।" फग त ल छ मि पूजा मनई रहे
Read Full Discussion Thread for this article