Posted by: meroDeurali October 5, 2006
Jivan ko Yatra
Login in to Rate this Post:     0       ?        
नरेन्द्र के . सी . जीवनको यात्रा "...उता , गरीवको आकाशमुनि दासताको मियोबीचमा जीवनको वरिपरि फनफनि जाँतो घुमिरहन्छ फाटेका पैतलामाथि कोही मान्छेहरु उडिरहेछन् ‍ गरीवी हाडको धुलोमा शोषणको मसला मथेर महलहरु ठडिरहेछन् ‍ फाटेका पैतला र च्यातिएका कमिजहरु देख्दैनन् ‍ यस युगका मान्छेहरु गरीवी क्न्दन र रोदनका सुस्केरा सुन्दैनन् ‍ यहाँका निरोहरु तर यता भने , फाटेका पैतला र भारीको पहाडबीच जीवनको यात्रा जारी रहन्छ निरन्तर जारी रहन्छ ..." यता भने ल छ्मी पूजा म नाई रह न्छ न । ।
Read Full Discussion Thread for this article