Posted by: peaceandlove061 October 5, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
आजकल मेरो मानसपटलमा पनि नारायण गोपालका गीतहरु गुन्जिन्छन् । उहाँले जिबन् का उकाली ओरालीका मार्मिक गीतहरु गाउनुँभएको छ ।नारायण गोपाल गीतहर सधैं अमर रहुन ।
Read Full Discussion Thread for this article