Posted by: infidel October 5, 2006
Login in to Rate this Post:
0
?
यो प्यासी जीवनमा
मायाको धोको अधुरै रहने भो,
अधुरै रहने भो
उदासि जीवनमा
हाँसोको चाहनाले सताइ रहने भो,
सताइ रहने भो
Something like that.