Posted by: gaalab October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, ३ दिन अघि आइपुग्याँ। हुन त अलि अघि नै फिर्ती हुन पर्नी हो; तर के गर्नी! यो नेपाल वायु सेवाको भर पर्दा झन्नै जागीरै जाने डर भा' भन्या। एक दिन ढिलाइ गर्दियो। ढिलै भे नि दर्शन टक्रायाँ।
Read Full Discussion Thread for this article