Posted by: DukuLanthe October 4, 2006
About Ronald E Psota.
Login in to Rate this Post:     0       ?        
MIKE BIBBY यो मेरो बाउको साईट होइन । यो नेपालीहरु को लागि इन्फर्मेसन आदान प्रादान गर्ने साईट हो । यहाँ हजुर हरु जस्तै थुप्रै नेपाली साथी हरु आउछन । तिनीहरु माझ मा पुग्न लाई हामीले साझा मा यो थ्रेड सुरु गरेका हौ । तपाईं लाई हामीले रन लाई हेल्प गर्नै पर्छ भन्या छैन । । हेल्प भन्या आफ्नो आफ्नो चोआईस को कुरा हो । यो थ्रेड कुनै डिस् कसन को लागि होइन AX ले पहीले तपाइँ लाइं राम्रो सङ request गर्नु भएको थीओ तर तपाइ को त चाक् मा चुम्रा पर्या जस्तो छ।
Read Full Discussion Thread for this article