Posted by: Regal October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लौ है मो त फिर से आयो । होइन यो सब गाउलेहरु कता छिपेर बसेको हो हँ? क्या नाम्, आम्न हो आम्ने साम्ने, घन्काउम जोर मादल । और कुम्ले भाई, डल्लि रेशम र मिस् लाई पनि सलुट छ हो । पून्टे दाइ कता हो, क्या नाम यो ज्यानलाई पनि इत्तला गरे भे त सङमे जानु हुन्थ्यो नि खोयाबिर्के लडाउन । मो त एक्लै रन्कायो।
Read Full Discussion Thread for this article