Posted by: gaalab October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
यो तितौरी त बठ्यौरी पो रैचन् हे! कस्ता कस्ता तर्क ल्याउन जानेकी गाँठे! हैन नेपाला'ड हिँड्या कति भो? हिजा'ज नेपालाँ गाई छाप पैसा काट्न छोड्या था' छैन? त्यस्ता सिक्का त संग्रहालय तिर राख्ने बेला भैसको। त्यै भ'र गाई छाप पैसाको मोल त त्यो पुन्टे दाइले दिया एक डलर भन्दा बढी हुन्च नि।
Read Full Discussion Thread for this article