Posted by: Tyra October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
पुन्टेदा ले दिएको एक् डलर् को नोट् छ, पखनुस् है त हजुर् स गाइ छाप् पाच् पैसा छ साट्न लाइ छ भने aunt आउदै छे तिमेर् लाइ टिका लाइ दिन भनेर भन्दै गरे हुन्छ है भन्टान् भुन्टुङ् लाइ। इहिहि गालब् कस्तो बाठो, इस्कुल् छुट्टि छ तेइ भ'र छुट्टि मा गर्नु पर्दैन रे मिस् ले भनेको ।
Read Full Discussion Thread for this article