Posted by: Tyra October 4, 2006
Login in to Rate this Post:
0
?
मेरो खबर ठिक् छ जिम्माल् बा, दसै भरि लुक्नु भयो दक्षिना दिनु पर्छ भनेर होला :P
मिस् कान् समाएर उठ्बस् गर्नु रे म :o किन? कसरि? कहिले?... नाइ गर्दिन ! bhantaang bhuntaang ta 1 dozen -2 +2 -10 chhan hoina ra ? :p