Posted by: miss_ me October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
:D हन यो तितौरीलै क भयोर भन्चु । कोइ मुन्छे देख्नै हुदैन कान समातेर उठबस अर मत्रै भुन्ने । नबुझ्ने कुरो जति सप्पे तिरुले गर्या हो । सबभन्दा पैले तितौरी गर कान समातेर २० पटक उठबस ...... तिरु तिम्ले भतिजा भतिजी हुरलै टिका लाइदेकै छैन त । कति छन मिसदि को भन्ट्यांग भुन्टुगं थाहा त छ हैन ???!!( लौ जाssssss!!! ):D :D :P
Read Full Discussion Thread for this article