Posted by: CaMoFLaGeD October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
यसो गर्यो उसो गर्यो तितौरीलाई चाँहि उठ बस गराउनैको धन्दा के! कसरी बुझ्ने नि गालउले चौतारीको कुरो? एकछिनमा एक पाना भएको चौतारी एकैछिनमा ४ पानामा पुग्छ। अब भनिहालिन् क्यारे तितौरीले गालउ जी, उठ बस गर्नुस न त, नरिसाई। :पि
Read Full Discussion Thread for this article