Posted by: CaMoFLaGeD October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
लाहुरे आज घर फर्कियो नाचि नाचि रमाँउदै...!! ल हाम्रो गाउँको लाहुरेपनि आएछन् दशैँ मनाउन। हुन त तिहारको बिदा दिएको होला। त्यता तिर त तिहारको बिदा पाइन्छ नि। ए! के के ल्यायौ नि लाहुरबाट हामी बालखका साथीहरुलाई। सबैले आशा गरेका छन् है। स्वागत छ है लाहुरे जी!
Read Full Discussion Thread for this article