Posted by: Regal October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
पून्टे दाजै, सलुट् छ हो । के गर्ने कस्लाइ केस्को नसा, कस्लाइ केस्को नसा। आबो पल्टने भयेनि तरूनि को नसा कहिले भयेन, क्या नाम् यो खोयाबिर्के को नसा भने कहिले गयेन। और् जहान् तक् अट्टैचि हराउने बात् छ, वो त मो सम्हालि हाल्छन् नि दाजै। क्या नाम् राइफल् भिरेर, घुन्डा को खाला फालेर जोडेको कमाइ त काहान् आसान् छ हो लियेर गूम् हुन। क्या नाम, ज्यान् लिन र ज्यान् दिन सिकेको आदमि पो हो त!
Read Full Discussion Thread for this article