Posted by: Regal October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
वो डल्लि दिदी, क्या नाम गोरख्पुरे पल्टन मा गोडा दस् साल रहेको ले यो जुबान अलि चेन्ज भा होला, पर कसम से दिल मा त आफ्नै नेपाल छ है, झल झली। और् रक्सि को जो कुरा छ, के गर्ने मत्वालि परियो, बाउ ले घरमा गाइ कहिले पालेनन्, तेहि डल्लि भैसि को दूद खाने बानि भो। लेकिन् क्या नाम्, अहिले सम्म नसामा मातेर इज्जत् फालेको भने छैन हो। फेरि अहिले त येसो चाद्बाद् पनि परो। तेस्माथि पल्टने छुट्टि, क्या बात!
Read Full Discussion Thread for this article