Posted by: Poonte October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
खितितितितितितितिति LOL! धत्! रिकुटे बज्जेले हँसायो। दिम्सै दिम्सै घुटुक्क पार्न ला’ कोदाको झोल नै सर्कियो, गाँठे! पिन्सिन पका’र आको साँचिकै लाहुरे हो कि के? कस्तो ठ्याम्मै मिला’को हो? चौतारिआँ राँरी सम्हाले तो अँटैंचीको चाबी। फेरि गाम्लेहुरले गुम पार्देला! लाहुर से के के ल्या’छ कुन्नी तो अँटैंचीआँ? तितौरी बुईनीलाई $1.99 रे? हैन तो रित्तो रित्तो खाम चईं कोल्लाई गएछ? तितौरीको एक पैसा नि कोल्ले झिक्देछ? धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्, मैले त $2 भन्दा कम तो रित्तो खाम बाहेक अरु कतै हालेको थिईन! ठुली र तितौरीलाई दुई दुई डलरको परेसि त तो रित्तो वाला नि कोई न कोईलाई पर्नै पर्ने हो! कठै! मेरो ससुरालीको धनमा कुम्लेको पो राज भएछ। जमाना के भो? सत्यानाश! कि तो चकचके ग्वाँचेले दाँया खोल्तीको खाम बाँया, बाँयाको दाँया अर्द्‌यो हँ सुटुक्कै? फेरि, ससुरालीआट आको खाम त भित्री खोल्ती मै हाले जस्तो लाउँच। बेस्सरी पिईएछ कि के हो यो दशैंआँ? धत्!
Read Full Discussion Thread for this article