Posted by: Regal October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
बीरखे काका, के छ हो खबर्! क्य नाम्, तपाइ हाम्रै जगेह् को आदमि पर्नु भो कि के हो? राङे भनेर डाइरेक्ट पेह्चानु भो नि। अब उमरमा त सिङै राङो ढाल्ने ज्यान् हो नि हो। और् जहान् तक् खेत् निखन्ने बात् छ, वो त फत्ते गर्नु पर्ला, के गर्ने बाबु-बाजेले जोडेको जेथा परो। जो छ सो छ, लेकिन् चौतारिमा सबैलाइ भेट्दा त यो ज्यान् सारो खुस् भाको छ हो।
Read Full Discussion Thread for this article