Posted by: Dada_Giri October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
सप्पै लाइ दशैँको शुभ-कामना, दुर्गा भवानीले हामी सप्पैको रक्षा गरुन । ग्वाँचेजी तेइ लम्बराँ हानम् केरे गालउले देको लम्बराँ. भेटुम्ला, बात मारुम्ला! कतिको छ अलमल? (११ तारिक एन् आर् ऐन् को कन्फरेन्स भन्नी मिटिगंमा नि जानी हो हामी जापुनको बथानमा. बानेस्वराँ हे क्यारे!)
Read Full Discussion Thread for this article