Posted by: krishna October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
खाली जस्को नि छोरा । छोरा नभ त कोहिनी नहुने भो गाथे । खोइ अब यो दशै मा पनि परिवार नहुने अवस्था भो । लौने ए थिती हो हैन कहाँ गए लस्कर लगेर सब जना । पिङा चा चा हुई गर्न जाने हैन । लौ हिदा कृष्ण दाई सँग । बेक्कारा ।
Read Full Discussion Thread for this article