Posted by: CaMoFLaGeD October 4, 2006
Login in to Rate this Post:
0
?
मिस, हजुरलाई त मेरो ठेगाना थाहा छ नि!
ओभरनाइट डेलिभरी भनेपछि भोली बिहानसम्ममा मेरो घरमा सेलरोटी आइपुग्छ कि?
मलाई थाहा छ, हाम्री मिस दिदी सार्है जाँगरिलो हुनुहुन्छ।