Posted by: CaMoFLaGeD October 4, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
हे हे हे! गोताएँ दाई ल ल बनाउनुस् लिस्ट। लिस्ट बनाउन त सबैभन्दा सिपालु त तपाईँनै हो क्यारे! अस्ति भलिवलको लागि बनाएको लिस्टको नाममा हामेरुलाई नि थपेर देउसी लिस्ट तयार गर्नपर्यो।
Read Full Discussion Thread for this article