Posted by: Lakhee October 4, 2006
माया बस्योहै
Login in to Rate this Post:     0       ?        
एकै नजरमा माया बस्यो है फोटोमा त्यसरि हासिदिनाले त्यो आँखाले जिउदै मर्यो है त्यस्तै नजर्ले हेरिदिनाले फूल होउकी जुन तिमी कहाँ साझाइ राखेने छाती भित्र राखने होकि मुटु भित्र राखने टिम्रो बोली सुन्न पाए म धन्या हुन्थे टिम्रो फोन नम्बर पाए खुशीले धर धर रुन्थे तिमी फोटोमै त्यस्ती राम्री छौ मेकाप नलैकन असल्मा कस्ति होलौ भनन माया बस्योहै के गर्ने भनन्, खै
Read Full Discussion Thread for this article