Posted by: Birkhe_Maila October 3, 2006
Login in to Rate this Post:
0
?
डल्लि, टिका त गैसक्यो। अस्ति थियो त!
खै मेरोमा त अक्षतापाती केहि बाँकि छैन। मजाले जमरा उमारेर दहिमा अक्षता मुछ्ने पुन्टेदाई हुन के रे, उनले के जारि डिलिभरि अर्छन कि त??