Posted by: uptowngal October 3, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
चिप्ले के छ तपाईं को हाल खबर? हिजो पून्ते दाई ले $२ दलर दिनु भको थिय टिका लगाइदिएर । मेरो आमा ले $५, बुवा ले $१० सबै गरेर $१७ दलर जती भियो । अनि चिप्ले तपाईं ले कति कमाउनु भो नि । पून्ते दाई त साह्रै लोभि हेर्नुस् त आफ्नु पर्‍यो बहिनी लाई टिका लगाइदिएर $२ दलर दिनु भाको । अनि आफ्नो साली लाई चै $२०० दिनु भाको ।
Read Full Discussion Thread for this article