Posted by: Birkhe_Maila October 3, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जदौ! यो दशैँ र मुउलानको कामको चापाचापले म मात्तै आम्न नपाओ चौतारिआँ भनेओ त सपैको चाइन्जो उई ताल रेछ। लु सपैलाई बेसै छ होला? सेल खा'र रमैलो नि अरिसकेछन चौतारिआँ! लु यसपालि दशैँमा राँगे (Regal) नि आएछ मुउलान बाट। ज्यान र खल्ति चाइन्जो फुला'र, आएछ आम्न पनि। एसपाली गैरि खेत निखन्ने भओ। लु राउँरो होस सपैकुराहरु। हरिशरणम्!
Read Full Discussion Thread for this article