Posted by: Dalli Resham October 3, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
होइन यो टिकाको दिन कहिले हो? आयो कि गयि स्क्यो? मलाई केही नभाए पनि य्सो दुई चार वटा सेलरोटी चाँही पठाइ देउ है । म ठेगाना पनि दिउला ओभर्नाइट डिलिभरि बाट पठाएँ हुन्छ चेली-बेटिलाइ तय्ती पनि नगरे के गर्नु त??
Read Full Discussion Thread for this article