Posted by: Regal October 3, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
क्या बात्! यो जगेह त बडा रङीन रहेछ । लौ म पनि आए है बासी टिका भेटाऔन भए पनि, देर से भएपनि सबै गाउले हरुलाई सलुटे छ है यो रिकुतेको तरफ् से। क्या नाम्! उमेरमा पल्टन धाएर, तिल चामलए हुँदा पर्देश आएनी यो दिल त नेपालि नै छ नि हो गाथे । यकीन नाआए लौ है थोकिदिन्छु मध्यपश्चिमेली गाना: सुर्खेतमा बुलबुले ताल चौतारीमा भेट भयो यो साल सुर्खेतमा बुलबुले ताल लाइग्यो माया देउ चिनो रुमाल
Read Full Discussion Thread for this article