Posted by: chipledhunga October 3, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो, अलिकति ढिलो नै भए पनि सबैलाई दसैंको धेरै धेरै शुभकामना छ। अनि आज कता गए सबै जना? सेलरोटी र Black Labelले झ्याप हुन् कि कसो? सेलरोटी सार्है मिठो रहिछ, धन्यवाद है मिस्। एकदम नरम अनि ठीक्क गुलियो। अफिसमा छु, ब्ल्याक लेबल चाँही खान मिलेन अहिले। अनि ठुली छु ख? दक्षिणा गुली ढेवा वोल? अरु साथीहरुको गफगाफ अनि कथा कविताहरु पनि पढियो, रमाइलो लाग्यो।
Read Full Discussion Thread for this article