Posted by: shirish October 3, 2006
ऐनै लजाउने उनको स्वभाब !
Login in to Rate this Post:     0       ?        
Ok some modifications: चुमेरै रातो पार्छु सेतो गुलाब ! कांडै बिझोस् नकार्दिन प्रस्ताब ! हिऊंदे हिउंमा चीसोको अभाब ! ऊन्ले सल्काउने आगोको प्रभाब ! उत्सबहरुमा हर्ष न बिस्मात सपना देख्न बाध्य पार्ने स्वभाब ! म सुन्न सक्छु उन्का सोचाईहरू, मौन ओठमा स्वीकृती र जबाब !
Read Full Discussion Thread for this article