Posted by: lopchanlama October 2, 2006
दसैंको शुभ-कामना
Login in to Rate this Post:     0       ?        
दसैंको शुभ-कामना एकै सन्तान हौ हामी नेपाल आमाको जागुन भाई-चाराको भावना लम्कुन पाईलाहरु सधैं सफलताको शिर चुम्न पुरा होउन हरेक चाहना सरस्वतिले बास गरुन मनमा लक्ष्मी-माता रमाउन घर-घरमा शान्तिको किरण झुल्कीयोसा प्रत्यक नेपालीको आँगनहरुमा बुद्धले बस गरुन हरेक नेपालीको धड्कनहरुमा यही नै छ शुभ-बिजया दशमिको उपलकक्ष्यमा प्रतेक नेपालीहरुलाई हार्दिक मंगलमय शुभ-कामना mobile,alabama,usa
Read Full Discussion Thread for this article