Posted by: CaMoFLaGeD October 2, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ल आज टिकाको दिन! सबैलाई धेरै धेरै शुभकामना! म नि लागे है लाइनमा। बरु अक्षता र जमरा तयार छ कि छैन? पून्टे दाई हिजो तासमा हारेकोले अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ, त्यहाँ उहाँले जत्ति पैसा दिनुहुन्छ त्यत्तिमै चित्त बुझाउनु है। मैले त भनिसकेको छु मलाई त्यत्ति धेरै (१०० डलर) दिनैपर्दैन, आधा मात्र दिनु भनेको छु। खुसी हुनुभएको छ म सङ्ग। गोताएँ दाई, जिम्माल बा अनि ग्वाँचेलाई रमाइलो लागे जस्तो छ मेरो कथा। ल ल! अब कस्तो भयो खेल, त्यो चाँहि भन्न नबिर्सिनुहोला। फेरिपनि, धेरै धेरै शुभकामना!! :-)
Read Full Discussion Thread for this article