Posted by: gurudev October 2, 2006
Another song playin in my mind.. [continued]
Login in to Rate this Post:     0       ?        
ऋतुहरुमा तिमी हरियली बसन्त हौ नदिहरुमा तिमी पवित्र गंगा हौ |२ निर्दोश छन ति तिम्र हत्केलहरु तर मायाले भरिएकाछन ति औंलाहरु पवित्र छन ति तिम्रा लाजका गेहना तर चाहनले भिजेकाछन ति ओठहरु हावाहरुमा तिमी सितल पवन हौ नदिहरुमा तिमी पवित्र गंगा हौ प्रकृतिले मलाई जन्मा दिएकी तिम्रो सिउन्दोमा सिन्दूर भर्न सरस्वतिले कलम थमाएकी तिम्रो सुन्दर्ता को सधैं बयान् गर्न फूल्हरुमा तिमी कोमल गुलाब हौ नदिहरुमा तिमी पवित्र गंगा हौ ऋतुहरुमा तिमी हरियली बसन्त हौ नदिहरुमा तिमी पवित्र गंगा हौ |२
Read Full Discussion Thread for this article