Posted by: Robert Frost October 2, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
दुल्दै वार्डऐ रातो माटो म चिप्ल्दै कहाँ पुगेछु भनेर एसो हेर्या त साजा को चौतारी म पो टुप्लुक्क पुग्दा मन एकदम हर्शयित भएको छ । विजया दशमि को सुखद उपलक्ष्यम सब्लाई हार्दिक मंगलमय शुभकामना टक्र्यौछु ।
Read Full Discussion Thread for this article