Posted by: Yahoooooo October 2, 2006
Login in to Rate this Post:
0
?
टीका टालो के हुदै छ.................
जापान देखि नेपाल तिरका सप्पै ले लगाइ सकेहोलान
युरोप तिरका लगाउदै होलान
अ्एरिका तिर कतिबेला हो........?
तै पनि सबैलाइ बिजया दशमी २०६३ को शुभकामना