Posted by: Gautam B. October 1, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु! सबैलाई नवमीको शुभकामना! हिजो जिम्माल आईपुग्दासम्म आफुले त तीन भुँडी देख्न थालिसकिया थ्यो होला। आज एउटा कार्जेकरम गरेर खसीको मासु खुब खाइयो। त्यो मासुसंग बीयर बेस्करी धोकेको, टाउको तीन-चार ठामबाट एकै ताल फुट्ला जस्तो गरेर दुखिरा'छ। त्यै भ'र पसारिनु परो अब। दशैंले सबैको ब्यक्तिगत, पारिवारिक र सामजिक जीबनमा सबैतिर अझ बढी उमंग, अझ बढी उज्यालो र अझ बढी सफलता ल्याईदेओस्!
Read Full Discussion Thread for this article