Posted by: Birkhe_Maila September 30, 2006
Login in to Rate this Post:
0
?
हा हा हा
कुम्लेले चाइन्जो कुरो कस्तो कस्तो ल्याम्न जानेओ गाँठे!
भलिबल खेल्न हामि बुडाहरुलाई पठा'र तो नमेओ बालाई कसरि खसि लइदिनु नि? घुँडा जाम भैसकेओ, नलि खुट्टो मक्कि सकेओ बुडाहरु सँअ कम्पिसेन अर्ने कस्ता कस्ता रैछन हँ पल्ला गाम्ले?