Posted by: ilovenepal September 30, 2006
मेरा गल्तीहर....My Mistakes
Login in to Rate this Post:     0       ?        
मनको कुरा मनको कुरा भन्यौ आज सुन्दा खुसि लाग्यो आफ्नो सम्झे थे तिमीलाई आज धोका भयो, जती जे भने मैले असर त्सको ऊलटो भयो भुलेछौ तिमीले त थाह पाऊदा राम्रो लाग्यो, आखाँमा आशूँ किन भरिए तिम्रा म त दिवाना थिए तर तिमीलाई के भयो, कसलाई अब के भनु आफ्नो मनको कुरा बस आभारी छु ईश्वरको जे भयो राम्रै भयो, आज यो देश छोडी जादै छु टाडा एक चोटी त हाँसेर बीदा गरी देऊ मैले त तिमीलाई जीवन भरि साथ दिन्छु भनेकई थिए तर तिमीले मलाडआफ्नो सहयात्री मनको कुरा भन्यौ आज सुनी खुसी लाग्यो आफ्नो सम्झे थे तिमीलाई आज धोका भयो !!!!!!!!!!!
Read Full Discussion Thread for this article