Posted by: KaLaNkIsThAn September 30, 2006
Login in to Rate this Post:
0
?
पूण्टे दाई ब्रो, यस्सो लिवर र किट्नी नि ल्याम है, फराई गर्या हरिप हुन्छ नि!!
ठूलो बोसे आन्द्रा नि ल्याउनु, बोसो सोसो कोचेर चुस्ता बनाम्न पर्छ! रेड लेबल संग हरिप जान्छ त्यो नि!! फँराँस सराँस खेल्या हो कि हैन बरू दशैं को मौकामा !! ehe.