Posted by: Rahuldai September 30, 2006
Probability and Statistics
Login in to Rate this Post:     0       ?        
धन्यवाद भुन्टे जी, तर मलाई लाग्छ कि मलाई अ्एरिका फाप्दैन । यहाँ आउनु अघी अर्कै कुरो आए पछि अर्कै भयो । मान्छे हरु को देश होइन यो, लाश हरु मान्छे को अभिनय गर्ने उदेकलाग्दो सुनसान मशान जस्तो । भएको जागीर छोडेर बुढेसकाल म डाक्तरी पढ्न आइएछ । चोकटा खान गएकी बुढी--------- जस्तो भा छ । तै पनि यसो तथ्यांक शास्त्र र संभब्यता अध्ययन बारे कसै लाई केही जानकारी छ भने आभारी हुने छु ।
Read Full Discussion Thread for this article